Categories
समाचार

एकै घरका ४ भाइले एकाएक गरे आ’त्मह’त्या, अ’कल्प’नीय घ’टनाले परिवारको बि’जोग

एकै घरका ४ भाइ चारै भाइले एकाएक आ’त्मह’त्या गरेपछि त्यो परिवारको अवस्था कस्तो हुन्छ होला ? त्यही कल्पना समेत गर्न नसकिने घ’टना अहिले यो परिवारमा घ’टेको छ । सुर्खेत जिल्लाको बिरेन्द्रनगरको १० खजुरा नेर इत्राम खोला छ । त्यही खोला किनारमा धेरै भूमिहीनहरुका सुकुम्बासी भुपडीहरु छन् । यी झुपडीहरुको आ–आफ्नै कथाव्यथा त छन् नै त्यसमा पनि एउटा परिवारको ब’ज्रपात सुन्दै गर्दा पनि सबैका आँखा भरीन्छन् ।

केशब बिक उनी ३१ वषर््ाका थिए । उनी गाडी दु’र्घटनामा परेर घा’इते भएपछि लामो समय उपचारमै समय बि’त्यो । पछि ठिक त भएका थिए तर उनले अचानक सं’सार छोड्ने निर्णय गर्न पुगे । त्यसको लगत्तै अरु ३ भाइहरुले पनि ६ महिना वर्ष दिनको अन्तरमा आ’त्मह’त्या गरे पछि परिवारको सबै ४ छोराले परिवारलाइृ टु’हुरो पारेर गए । मर्ने त मरीहाले बाँचेकाहरुले पा’पी पेट पाल्नै पर्यो । त्यहीँ बाँच्नका लागि खोला किनारमा गिट्टी कुट्दै गरेका ४ बहिनीहरुले आफ्नो पेट पालेका छन्

श्रीमानहरु सबैको मृ’त्यु भएपछि साथ् मा काखमा भएका सन्तानहरुलाई छोडेर पनि अन्तै जान नसकिने र माइतीमा भएका सबैले राम्रो नमाने भएको हुदा आफ्नु नै दुख गरेर खानसम्म पुगेको छ। अरुका छोराछोरि स्कुल पढ्न जादा आफ्ना छोराछोरिले हेरेर बसेका हुन्छन। खान त बल्लतल पुग्ने हाम्रो यस परिवारमा छोरा छोरि पढाउँ हामीले सकेका छैनौ। उनिहरुको बुबाहरु भएको भए आज यसरि हेरेर बस्नु पर्ने थिएन।

दुख गरेर दिनभरि गिट्टी कुट्ने हाम्रो परिवारले कसरि छोराछोरिको भबिस्य देखाउन सक्छौ होला र। यहि कुटेको गिट्टी त् बिक्रि हुदैन भयो भने पनि ७०/८० रुपैयाको एक बोरा बेच्नु पर्छ त्यी पनि बिक्रि हुदैन भनि आफ्नो गुनासो पोखेका छन्। यस दुख मा परेका यस परिवारको कथा सहितको भिडियो सार्वजनिक गर्दै पत्रकार रेशम बोहोराले अमेरीकामा बस्दै आउनु भएको समाजसेवी टाँसी ल्यामु शेर्पाको तर्फबाट दश हजार सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *