Categories
समाचार

यसकारण प्रहरीले प’क्रा’उ गर्यो ज्वा’ला सहित ३ जनालाई, कति वर्ष जे’ल (हेर्नुस् )

काठमाडौं । प्रह’री का’र्यालयमा म’हिलामाथि कु’टपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वा’ला संग्रौलासहित तीन जना प’क्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वा’लासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्रा’उ परेका छन् ।

पी’डित खुश्बु घिमिरेले दिएको कि’टानी जा’हेरीका आधारमा उनीहरुलाई अ’भद्र व्यव’हारको कसूरमा अनु’सन्धानका लागि प’क्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्रा’फिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई ‘दुर्व्यव:हार गरेको पनि आ’रोप छ ।

झालाई उनले सरुवा गराइदिने ध’म्की दिंदै रं’गभेदी अभि”व्यक्ति दिएकी थिइन् । त्यसको च’र्को वि’रोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *