Categories
समाचार

एलिना चौहानले आफ्नु जन्मदिन बाल आश्रममा मनाइन्, उनले भनिन् ‘कमाएको केही रकम समाजसेवाका लागि छुट्याउँनेछु’ (भिडियो हे’र्नुहोस्)

कभर गीत गाएर झा’पाकी अर्की चर्चित गायिका एलिना चौहान चर्चामा आएकी हुन् । कालीप्रसाद बास्काेटा’को स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर गाए’पछी चर्चामा आएकी थिईन । ‘बरि लै’ को कभर गीत त ओरिजिनल गितभन्दा बढी हिट हुन पुग्यो ।

त्यसपछि उ’नलाई गीत गाउनका लागि संगीतकारहरूले पछ्याउन थाले। कभर गीतको चर्चापछि उनलाई काठमाडौं आ’एर गीत गाउनका लागि थुप्रै अफर आए। उनको क्र्या’क स्वर नै अहिले सबैको मनपर्ने आवाज बनेको छ ।

सांगी’तिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाए’पछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगी’तिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो ।

एलिनाले धेरै राम्रो गीतह’रु गाउने भएको हुनाले उनको गीत धेरैनै हिट भएका छन्। धेरै राम्रो गीत गाउने हुनाले उनलाई अरु गीत हरुको पनि अफर आउँ थालेका छन्। एलिनाका गीत चर्चितहरु मध्य ‘कुरा काट्ने मान्छे’ले काटुन’, ‘मेरो परान’,‘मिनिरल वाटर’, ‘छेकेर माया छेकिन्न’, लगायतका गीत हरु हुन् । यी गीतकि गायिका एलिनाले आज आफ्नो जन्मदिन मना’उँदैछिन् ।

झापाकी एलिना आजदेखि २२ वर्ष पुरा भएर २३ वर्षमा लागेकी हुन् । जन्मदि’नमा उनलाई सांगीतिक क्षेत्रका थुप्रैले शुभकामना दिइरहेका छन् । एलिनाले आफ्नो जन्मदिन क’पनमा रहेको अन्र्तदृष्टि नेपाल नामक बालआश्रममा मनाएकी छिन् । त्यहाँ रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरिन्, चकलेट बाँ’डिन् अनि केक काटिन् ।

सांगीतिक क्षेत्रबाट पाएको सफल’ताबाट पाएपछि एलिना खुःसी छन् । एलिनाले गतवर्षको आफ्नो जन्मदिन बृद्धाआश्रममा मनाएकी थिइन् । त्यसअ’गाडि पनि उनी सामाजिक काममा रुचि राख्दै आएकी थिइन् । आउँदा दिनमा सामाजिक कामलाई अझ राम्रो तरिकाले अगाडि बढाउने उनको सोँच छ । उनले भनिन् ‘काम गर्दे जाँदा स्रोता÷दर्शकले माया गर्नुभयो । एमदमै खुःसी छु’– ‘आउँ’दा दिनमा अझ राम्रो कामहरु गर्दै जानेछु । आगामी दिनमा राम्रा गीतहरु स्रोता–दर्श’कलाई दिने प्रयास रहने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *