Categories
समाचार

मोटी देखेर श्रीमानले छाडे, वजन कम गरेर बनिन् देशकै सबैभन्दा सुन्दर युवती

जे’निफर एट्कि’न ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनेकी छन् । लिन्कोल’नसायरको अलकेबी शहरकी बा’सिन्दा जेनिफर एट्कि’नले कडा मिहि’नेत गरेर यो उपाधि हा’सिल गरेकी हुन् ।

उनलाई पनि वि’श्वास रहे’को थिएन कि उनले यो उपा’धि जित्नेछिन् । २६ वर्षीया जेनिफ’रले गत २ वर्षमा १०० पाउन्ड ९ करीब ४६ किलो० वजन घटाइन् । उनले यो फैसला तब गरिन् जब उनको हुने’वाला श्रीमा’नले उन’लाई मोटी भनेर ब्रेक अप गरे ।

उनलाई आ’फ्नो हुनेवाला श्रीमा’नले छाडे’पछि उनले हार मानिनन् । त्यसपछि जेनिफ’रले आफ्नो खानामा व्यवस्थि’त गरिन् र जिममा पसिना बगाउन थालिन् । उनी बता’उँछिन् कि उनको जीवन पूर्ण रु’पमा परिवर्तन भएको छ ।

उनी भन्छिन्, ‘मेरो पहि’लेको जीवन र अहि’लेको जीवनमा दिन र रातको फरक छ । मैले आफ्नो खाना’मा परिवर्तन गरेँ । आजभोली पनि म ह’प्तामा ५ पटक जिम जान्छु । यो मेरो जीव’नको हिस्सा बनिसकेको छ ।’ उनलाई १०९ किलो’बाट ५६ किलो’मा कम गर्न २ वर्ष लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *