Categories
समाचार

हामिलाई जि’उँदै मा’रियो ,कलाकार रष्मी भट्ट र सुरविर पण्डितले पोखे आ’क्रोश (भिडियो सहित)

काठमाडौ । मंगलवार मेरी वास्सै कार्यक्रम अनएयर भयो । जसमा ऋद्धाञ्जली दिएको दृष्य थियो । त्यो घट”नालाई लिएर उनको बारेमा सामाजिक सञ्जालमा वास्तवमै उनको निधन भएको भन्दै ऋद्धा ञ्जली दिन थालेपछि सुरविर पण्डितलाई निकै समस्या भयो ।लगातार एक पछि अर्को मिडियामा आफ्नो निधन भएको समाचार आएपछि उनी निकै चिन्तित भए । उनलाई देश विदेशवाट फोन आउन थाले । म जिवितै छु भनेर आफैले फोनवाट भन्नुपर्दा उनलाई निकै समस्या भयो । बुधवार सुरुमा मिडियामा त्यो समाचार देख्दा उनलाई खासै केही लागेको थिएन ।

टेलिचलचित्रमा भएको नाटकिय घटनालाई लिएर वास्तविक जस्तै गरी समाचार बनाउँदा विदेशमा रहेका नेपालीहरुले चिन्ता ब्यक्त गर्न थालेपछि उनलाई पनि वास्तवमै नराम्रो लागेको थियो । केही दिन अघि एउटा गीतको छायाँकनमा अर्की एक कलाकारले निभाएको भुमिकालाई लिएर पनि त्यस्तै अ फवाह सामाजिक सञ्जालमा फैलिएको थियो ।उनले यति धेरै समस्या भोगीन् की कानुनी उपचारका लागि प्रहरी कहाँ पुगीन् । कलाकारहरुलाई फिल्ममा र कलाकारीतामा निभाएको भुमिका लाई लिएर वास्तवमै श्र’द्धाञ्ज ली दिँदा उनीहरुले कति समस्या भोग्नुपर्छ भन्ने कुरा यि कलाकारले खुलाएका छन् ।कलाकार रश्मी भट्ट रहिनन् भनेर सामाजिक सञ्जालमा श्रद्धाञ्जली भनेर आउँदा उनलाई भने निकै झट्का लागेको बताइन् । भिडियो हेर्नुहोस्/

Leave a Reply

Your email address will not be published. Required fields are marked *