Categories
समाचार

रामेछाप र दोलखाको सीमा क्षेत्र शैलुङमा पहिलोपटक भेटियो यार्सागुम्बा

रामेछाप : रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा पहिलोपटक बहुउपयोगी जडीबुटी यार्सागुम्बा भेटिएको छ। शैलुङमा विभिन्‍न जडीबुटी पाइने अनुमान गरे पनि पहिलो पटक यार्सागुम्बा भेटिएको हो ।

पहिला पनि यो ठाउँमा यार्सा पाइने अनुमान गरिएको भए पनि फेला परेको थिएन तर यस पटक यार्सा सङ्कलनको अनुभव भएका व्यक्तिलाई ल्याई खोजी गर्दा यार्सा भेटिएको स्थानीयको भनाइ छ। यो पटक अनुभव भएका व्यक्तिलाई लिएर खोजी गर्ने क्रममा बहुउपयोगी जडीबुटी यार्सागुम्बा भेटिएको शैलुङका दावासङ्वु शेर्पाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *