Categories
समाचार

भाइरल चराचुरुङ्गीको आवाज निकाल्ने सन्तोषिको यसरी नि र्मम तरिकाले मा रेको प्रमाणहरु भेटिए, चुरा फुटेको देखि…

विभिन्न चरा चुरुङ्गिको आवाज निकालेर करोडौ दर्शकको मनमा बस्न सफल भएकि सन्तोषि सुब्बाको निर्मम ह त्या भएसगै उनको श व दक्षिणकालि मंदिर क्षेत्रको सार्वजनिक सौचालयको पछाडि पट्टि भेटिएको हो ।

घ ट नास्थलमा र गत का टा टाहरु विभिन्न ठाउमा प्रसस्तै देख्न सकिन्छ र सन्तोषिका चुराहरु जुन फु टेको अवस्थामा देख्न सकिन्छ ।अनुसन्धानले ह त्या नै भएको लगभक पुष्टि गरेको अवस्था भएपनि कस्ले र किन यो घ ट ना गराएको भन्ने कुरा नखुलेको र अनुसन्धानकै प्रक्रियामा रहेको छ ।

घ ट नास्थलमा देखिएका र गतहरु फु टेका चुराहरुबाट सहजै आकलन गर्न सकिन्छ कि यो एकदमै नि र्मम ढंगबाट घटाइ एको घटना हो । उनी गर्भवती भएको र सोही लुगाउनका निम्ति घटना गराउनेले सो घटाएको हुन सक्ने आशंका पनि छ ,जुन अनुसन्धानकै क्रममा छ ।

खैर यसरी सबै नेपाली दाजु भाइहरुको मनमुटुमा बस्न सफल ती सन्तोषि सुब्बालाई अब कसैले पनि देख्न पाउदैनन् । मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो समवेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *