Categories
समाचार

दलित भन्दै गर्भ,वतीलाई घरबाट निकाले, कट्टेल श्रीमान फरार, १ महिनाको बच्चा र सुत्के,रीको भयो बिचल्ली, रुँदै सुनाइन दुनियाँ रुवाउँने कहाँनी (भिडियो सहित)

झापाम दलित भन्दै गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फरार भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन ।

आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको र दश दिनसम्म घरमा राखेको त्यसपछि घरबाटै निकालेको भनेर उनले सुरु देखिको सम्पूर्ण कहाँनी बताइन । आफुलाई माया जालमा पारेर फकाएर जीवन भर साथ दिन्छु भनेर कट्टेलले दलितकी छोरी भगाएका थिए ।

कट्टेलको भने पहिले पनि विवाह भइसकेको र ९ बर्षको छोरो समेत रहेको विवाहपछि मात्रै थाहा पाएको बताइन । १ महिनाको छोराको बिजोग भयो आफूले न्याय पाउनै पर्छ भन्दै सुत्के,री चेलीले यस्तोसम्म सुनाईन कि सुनेर सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *