Categories
समाचार

राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्घ*टना?

राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्घ*टना पाइलट शहीत तीन जनाको मृत्*यु
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा राहत बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घट*नामा तीन जनाको मृत्*यु भएको छ । उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्*घटना भएको हो ।उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इन्डेन टुडेले जनाएको छ । दुर्घट$नामा ज्यान गुमा$उनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ।राज्‍यमा केही दिनयता भारी वर्षासँगै चट्याङ्पहिरो र बाढी आइरहेको छ । सयौं मानिसहरुले घर छोडेर भागेका छन् ।इन्डेन टुडेइन्डोनेसिया । इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटना£मा परी चार जनाको मृ@त्यु भएको समाचारमा जनाइएको छ समाचारमा जनाइए अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।नौ जना सवार हेलिकप्टर जाभा प्रान्तमा भएको उक्त दु&र्घटनाका घाइतेहरुलाईकेन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।कम ऊचाईमा उडेको हेलिकप्टर दुर्घ@टना हुनुअघि नै २ जना भने निस्किन सफल भएको र उनीहरू सामान्य घाइते भएको बताइएको छ ।काबुल, २५ जेठ- पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *