Categories
समाचार

प्युठानमा ड-रलाग्दो घ-टना:दिदिको घरमा गयका दुईभाई यस्तो अ-बस्थामा भेटिय||टाउको किचिकिची पारेर यस्तो|(भिडियो सहित हे*’र्नुहोस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला भाइरल तस्बिरका युवा-युवती को हुन् ? उनीहरूले खोले त्यो दिनको बास्ताविकता !नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् ।

धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।

तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको

प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्नै हिसाबले उनीहरू सहभागी भएका थिए ।खासमा रोपाइँ कार्यक्रमकै बीचमा कृष्ण कँडेलले इन्द्रेणीका कलाकारहरुलाई दोहोरी खेलाउन थाले । पुरुषतर्फ छत्र शाही र महिलातर्फ कल्पना दाहालबीच दोहोरी भिडन्त चलिरहँदा जुरेलीले कल्पनालाई साथ दिइरहेकी थिइन् । बीच-बीचमा अरुले पनि घान हाल्दै थिए ।

प्युठानमा ड-रलाग्दो घ-टना:दिदिको घरमा गयका दुईभाई यस्तो अ-बस्थामा भेटिय||टाउको किचिकिची पारेर यस्तो|(भिडियो सहित हे*’र्नुहोस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *