Categories
समाचार

जेनी कुँवरसँग फिल्म खेलेका नायक मिडीयामा,खोलीदिए उनको मृ,त्युको वास्तविकता यस्तो सम्म भएको रहेछ- भिडियो सहित

जेनी कुँवर विहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन् । प्रहरीले घट,नास्थलवाट नोट पनि फेला पारेको छ । जसमा उनले यो निर्णय आफैले लिएको लेखेकी छन् । आफु डि,प्रेशनको रो,गी भएको पनि उनले बताएकी छन् ।

एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी थिइन् । फिल्म भने पहिले ‘जिन्दगानी’ थियो । त्यसपछि मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन् । सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी उनले केही म्युजिक भिडियो निर्देशन समेत गरेकी छन् ।

विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन् । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् । चलचित्रमा लागेको सुरुसुरुमा उनिसँग काम गरेका नायक हरी उदासीले उनलाई सम्झेर ति पल सम्झे । उनले के के भने भिडियो मा हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *