Categories
समाचार

दाइजो कै कारण २५ बर्षिय युवतीले गुमाउनु पर्यो ज्यान, माइतीमा आएर प्राण त्यागेपछि बाबु आमाले भक्कानिँदै खोले ज्वाईका यस्ता रहस्य

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु ण्डि एर प्राण त्यागेकी छिन । श्रीमानले मा दक प र्दा थ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ त क टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मादक प दार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दुश्मनको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।

२५ वर्षिय टिकाले माइतीमा आएर प्राण त्यागेपछि बाबु आमाले भक्कानिँदै खोले ज्वाईका यस्ता रहस्य, मागी विबाह गरेर दिएको तर छोरीलाई त्यो घरमा टिक्नै दिएनन्, दाइजोको निहुमा ज्वाईले गर्न नहुने काम गरेको भन्दै भक्कानिए बाबु, हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *