Categories
समाचार

छातीमा ब’न्दु क ते’र्सा एर ४ जनाले दिउँसै सुन पसलमा चो री गरे, सिसि टीभीमा देखियो यस्तो

मोरङ- मोरङ्गको सुन्दरहरैचा वडा नं १० मा संचालित पन्चायन सुनचाँदी पसलमा एक अज्ञात समुहले हा ‘तह तिया र दे’खा एर लु ट पा ट गर्ने प्रयास गरेका छन।

खगेन्द्र थापाले संचालन गरेको पन्चायन सुनचाँदी पसलमा ग्राहक जस्तो गरि आएको ३ जना अज्ञात समुहले लु टपा ट गर्न ड रला ग्दा ब ‘न्दुक दे’खा एर ध म्काएको सन्चालक थापाले बताए ।

पसलमा छिरेर झोलाबाट हा तह ति यार झिक्दै पसलेलाई हल्ला नगर भनी छातिमा ब न्दुक ते’ र्सा एको उनले बताए तर उनले आफ्नो ज्यानको माया नगरी उनिहरुलाई उल्टै के गर्न सक्छस गर भन्दै प्रतिकार गरेको बताएका छन।

बाहिरका स्थानीयहरुले यो कुरा थाहा पाएपछी हल्लाखल्ला भएको सुनेपछी उक्त लु टेरा समूह फरार भएका थिए र यो कुरा सिसि टिभिको फूटेजमा पनि देखिएको छ।कसरी लुटेरहरु आए र के के गरे ? सबै कुरा थाहा पाउनका लागि तलको भिडियो हेर्नुहोला..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *