Categories
समाचार

श्रीमानले आर्मीको श्रीमतीलाई पनि छो’डेन, ३ जना महिलालाई खेलौना सम्झियो, श्रीमती आ’क्रोशित हुँदै आइन

मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् ।

उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन । उनले श्रीमान बाट मलाई धेरै ट’चर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अ’स्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग स’म्बन्ध बि’च्छेद गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आ’रोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन ।

अहिले २ जना नानीहरुको बि’जोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गुनासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो स’म्बन्ध बि’च्छेद भएको भन्दै बिबाहको प्रस्ताब गरेको आ’रोप लगाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *