Categories
समाचार

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !

जतिबेला तपाईंको मृ:त्यु हुन्छ नि हो त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस् भन्न थाल्नेछन्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस ।

किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\ आज कोही रिसाएको छ, उ रि:साएको छ मलाई थाहा भएर पनि म खुशी छु।जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु। हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो , हरेक पल म खुशी छु ।

आज हामी एक यस्तो चियाको बारेमा जानौं कि, जुन हाम्रो स्वास्थ्यको लागि निकै नै फाइदाजनक छ र यसले हामीलाई ५० भन्दा बढी रोगबाट समेत बचाउन पनि सहयोग गर्नेछ। प्रतिदिन हामी जुन दिन चर्याको पालन गर्छौ जहाँ विभिन्न किसिमका ब्याक्टेरिया अन्य कारणले एक यस्तो बिमारीको शिकार पनि हुन सक्छौं जसको बारेमा हामीलाई कुनै जानकारी हुँदैन।

अब हामी यस्ता बिमारीको बारेमा कसरी बच्न सक्छौं त यसको बारेमा जानकारी राखौं ,यो चिया तैयार गर्न चाहिने सामानहरु- पानी– ५०० मिलिलिटर, दूध– आधा कप, इलाइची–१ देखि २ वटा, हर्दी– १–६ चम्चा, दालचीनी–आधा चम्चा, अदुवा–आधा चम्चा, मह–स्वादको अनुसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *