Categories
समाचार

हार्दिक ‌ श्रदान्जली 😭😭Rip BBS प्रथम वर्षको परीक्षा बि’ग्रेको भन्दै २० वर्षिय विमलाले गरीन आ’त्म ह’त्या

पन्चपुरी-८ सुर्खेत घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २० बर्षिय “बिमला कडेल”ले आज करीब २ बजेतिर जल तथा मौसम बिज्ञान कार्यलयमा झु’न्डि’एर आ’त्म ह’त्या गरेकी छिन। मृ’त’क कँडेलले परिक्षा विग्रिएपछि आ’त्म ह’त्या गरेको उनले लेखेको सु–साइट नोटमा उल्लेख छ । बिमला बिबिएस प्रथम बर्षको परिक्षा दिईरहेकि थिइन् ।
** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *