Categories
समाचार

मलेसियामा अचानक पेट दुखेका नेपालीको उप’चार नपाएर मृ’त्यु !

क्वालालम्पुर : मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृ’त्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने

अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृ’त्यु भएको हो । एसफोम कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् ।त्यहाँ कार्यरत्त नेपालीहरुका अनुसार मदनलाई

अचान’क पेट दुखे’को र कम्पनीले समयमै उपचारको व्यवस्था र एम्बुलेन्स उपलब्ध नगराउँदा तत्कालै मृ’त्यु भएको हो । मलेसिया सबभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारका लागि जाने देशको सूचिमा पर्छ । विभिन्न कारणले बेला बेला नेपाली श्रमिकको मृ’त्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *