Categories
समाचार

संगै बसेर उनीहरुले गरेका थिए मापसे श्रीमान श्रीमतीको एकै पटक मृत्यु Rip ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह त्या गरेर आफूले समेत देहत्याग गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह ”त्या ग’रेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले को’दालो र ह’सियाँ’ले हा’नेर ह; ;त्या गरेपछि आफूले डोरीको पा ;सो ल;गाई रु;खमा झु;ण्डि’एर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै र’ ‘क्सी खा’एका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको ह’ ‘त्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *