Categories
समाचार

६१ बर्षिय बृद्धसँग विबाह गर्छु भन्दै नजिकिएकी यि युवती विबाहको अघिल्लो रात ४ लाख नगद र गहना लिएर टाप !

एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री सम्पति लिएर युवती फरार भएकी छिन | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन |

यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –

सम्पति लिएर युवती फरार भएकी छिन | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन |

यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *