Categories
समाचार

मलेसियामा को’रोनाले मंगलबार तिनजना र बुधबार एकजना गरि चार नेपाली श्रमिकको मृ’त्यु !

क्वालालम्पुर : मलेसियामा को’रोना भा’इरस (को’भिड-१९) को सं’क्रमणले सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिकको मृ’त्यु भएको छ। नेपाल ठेगाना गोर्खा नगरपालिका १० बिरेन्चोक गोर्खा

निवासी बिगत १० बर्षदेखि मलेसियाको कावालान केसेलामातान पेरकासा नामक सेक्यु’रिटी कम्पनीसंग आवद्ध रहि क्वालालम्पुरमा काम गर्दै आएका नेपाली श्रमिक एक बहादुर आले मगरको कोरो’ना सं’क्रमणले मृ’त्यु भएको हो।

कोरो’ना सं’क्रमण भैई बिगत १२ दिनदेखि उपचाररत रहेका ४४ वर्षिय मगरको मृ’त्यु हिजो बुधबार बिहान भएको समाजसेवी दिल त्हार तमुले बताउनुभयो। जानकारी अनुसार को’रोनाले मृ’त्यु भएकोले नियम अनुसार मृत’कको श’व

नेपाल पठाउन नसकिने भएको हुँदा आवश्यक पश्चात् र प्रक्रिया पूरा गरेर कम्पनीको सहयोग समन्वयमा मृ’तकको अ’न्तिम दा’ह संस्का’र यतै मलेसियामै गरिने बताइएको छ।

त्यस्तै अस्ति मंगलबारको दिन पनि को’रोना सं’क्रमणबाट रे’भिन्यु सेक्यु’रिटि कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृ’त्यु भएको थियो।

नेपाल ठेगाना मोरङको सुनवर्षि नगरपालिका वडा न.६ रतुवामाई घर भएका ३६ वर्षका सुरेश कुमार दासको मंगलवार साझँ करीव ५ वजेतिर मृत्यु भएको हो । केहि समय अगाडि देखि सुरेशमा कोरोना सक्र’मण देखिएको थियो।

जानकारी अनुसार कम्पनीको सहायतामा करिब एक हप्तादेखि क्वालालम्पुर अस्पतालमा उपचाररत रहेका सुरेशको मृ’त्यु उप’चारकै क्रममा भएको थियो।

त्यस्तै अस्ति मंगलबारकै दिन को’रोना संक्र’मणबाटै डे’ल्टा सेक्यु’रिटी फोर्स नामक सेक्यु’रिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डमै काम गर्दै आएका नेपाली श्रमिक नेपाल ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न २ सुर्खेत जिल्ला (वागेसिमल) घर भएका ४२ वर्षिय तुलाराम पुलामिको कोरोना सक्रमणवाट मृत्यु भएको थियो।

दुईबर्ष देखि सुरक्षागार्डमा कार्यरत तुलाराम पुलामीमा कोरो’ना संक्रम’ण देखिएपछि कम्पनीले थप उप’चारको लागी अस्पतालमा भर्ना गरेतापनि उ’पचारकै क्रममा मंगलबार बिहान ०५:०० बजेको समयमा मृ’त्यु भएको थियो।

त्यस्तै सोही मंगलबारकै दिन को’रोना संक्र’मणबाट नेपाल ठेगाना साविकको विरुवागुठि गाविस वडा न ३ र हालको पर्सागढि नगरपालिका वडा न ४ पर्सा घर भई मलेसियामा कार्यरत २९ बर्षिय नेपाली श्रमिक सिकेन्द्र कुमार चौरसियाको मंगलवार विहान मृ’त्यु भएको थियो।

दुई वर्ष अगाडि डिके रिभर ओभर’सिजवाट रोजगारीका लागि मलेसिया आएका सिकेन्द्र सेलाङगरमा रहेको टेस्को सुपरमार्केटमा जनरल वर्करको रुपमा काम गर्दे आईरहेका थिए।

मलेसियामा पछिल्लो समय को’रोना भाइर’सको संक्र’मण ह्वात्तै बढेको छ। जसले गर्दा अहिले दिनहुँजसो स्थानीय संगसंगै नेपाली श्रमिकहरुले समेत ज्यान गुमाईरहेका छ्न। -मलाय खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *