Categories
समाचार

जब आफ्नै छोराले ८० बर्षीय बृद्द आमालाई मा’द कप दार्थ सेबन गरि गरे कल्पनै गर्न न सक्ने हर्कत

आमा शब्द नै कति प्यारो हुन्छ आमा भन्ने बेतिकै सबैलाई कति माया लाग्छ तर जुन आमाले नौ महिना कोखमा राखेर दश धारा दुध खुवाएर दुख कस्ट सहेर धेरै स्नेह संग हुर्काउने उनै आमा लाई यी छोराहरुले सबै हद पार गरे ।

भारतको मध्य प्रदेशको आगर-मालवा जिल्लामा यी आमालाई छोराहरुले सबै मर्यादा त्यागेर अत्याचार गरे। यी कलियुगीका छोराहरूले मादक पदार्थ सेवन गरी आमालाई निर्दयी पिट्थे। यस क्रममा वृद्ध महिलाको लुगा पनि च्या ति दिएका थिए।

उनी नराम्रोसँग चि च्या इरहेकी थिइन्, तर छोराहरूले उनलाई दया समेत गर्न सकेनन्। यी पापी छोराहरुले ८० बर्षिया बृद्द आमालाई मा दक प दार्थ सेबन गरि कु ट पि ट ग र्थे ।

यति सम्म कि नि र्ब्र स्त हुनेगरी आमालाई कु ट पि ट ग रि रहे । ति वृद्ध महिला चि च्यईं न तर पनि तिनका ति पापी छोराहरुले उनलाई छोडेनन तर त्यो आवज सुनेर छिमेकीहरुले ति बृद्लाई बचाए र घटना बारे पुलिस चौकीमा खबर गरिदिए । घटना को बारे मा जानकारी प्राप्त गरेपछि

सोयटा पुलिस घटनास्थल मा पुग्यो पुलिसले दुबै छोराहरुलाई प्रकाउ गरी पुलिस स्टेशनमा ल्यायो। प्रहरीले वृद्ध महिलालाई उपचारका लागि अस्पताल पठाएको छ। जानकारी पाएपछि प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *