Categories
समाचार

भारतीय प्रहरीमा कार्यरत ३४ वर्षीय अर्जुन ढकालको ड्यूटीमा नै खटिरहेको समयमा…

चितवन । भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धा’रि लो ह’ति’ यार प्र हार ग री ह त्या ग रिएको छ । भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धा’ रि लो ह ति यार प्र हा र ग रि ह’ त्या ग रिएको हो ।

उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए । ड्यूटीमा नै खटिरहेको समयमा ढकालको ह’ त्या भ एको विहार पुलिसले पुष्टि गरेको स्थानीय दीपक पाठकले जानकारी दिए ।

गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट उनको शव पो ष्टमा र्टमको प्रक्रिया सुरु गरिएको खबर आएको पाठकको भनाइ छ । उक्त घटनाका विषयमा ड्यूटी समयमा खटिएका अन्य प्रहरी जवानसँग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट आएको पाठकले बताए ।

मृतक ढकालको शव पो ष्टमा र्टमपश्चात नेपाल ल्याउने तयारी भइरहेको आफूलाई जानकारी प्राप्त भएको भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *