Categories
समाचार

‘एक मुठी सास छ त्यही पनि त्याग्न मन लाग्छ’ भन्दै टिकटक बनाएको डेढ घण्टामै रहिनन् यि युवती

काठमाडौ । तस्बिरमा यसरी मुसुक्क हाँसीरहेकी यि युवतीलाई के पी डा थियो होला ? उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय थिइन् । बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा उनले अपलोड गरेको एउटा भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ।

उनी त्यो टिकटकको भिडियोमा पनि मुसुक्क हाँसिरहेकी छन् । तर त्यो टिकटक नै उनको जीवनको अन्तिम भिडियो बन्यो । त्यती बेला सायद उनको मनमा अब यो अन्तिम भिडियो नै हुनसक्छ भन्ने पो लागेको थियो की ? आईतबार बिहानसम्म पाँच लाख तीन हजार हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ, ‘साच्चै आ त्म ह त्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भा ग्न मन लाग्छ।’
त्यो टिकटक अपलोड गर्ने युवती हुन्, धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया रुपा शर्मा। पग्ली डट एम सेभेन नामक टिकटक आईडीबाट अपलोड भएको डेढ घण्टामै रुपाले देह त्याग गरेकी थिईन। मृ,त्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *