Categories
समाचार

Plz फोटो छोएर Rip लेख्दिनु होला दाङमा एक १० वर्षीय बालकको खोलामा डु,बे,र मृ,त्यु

लमही नगरपालिका-८ भौका बस्ने छोटु लाल चौधरीको १० वर्षीय छोरा अमित चौधरीको खोलामा डु,बेर शनिबार दिउँसो मृ,त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोही ठाउँस्थित भौका खोलामा नुहाउने क्रममा डु,बे,र अ,शक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृ,त्यु भएको हो ।काठमाडौं ।

पहिलो पटक बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ । मन्त्रालयको सूचना अनुसार आगामी साउन १ देखि सेवाग्राहीहरुले नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *