Categories
समाचार

भर्खरै मोरङ बाट आयो यस्तो ड’रलाग्दो घ’ट्नाको खबर : मनमा दया भए #RIP लेख्नु होला

मोरङ / मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा श’व फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको श’व झु’ण्डी’एको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए । ७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो । १२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २ / ३ सय मिटर भित्र जंगल श’व निग्रो टि’प्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घ’टना शं’कास्पद रहेको बताए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *