Categories
समाचार

कारभित्र २६ वर्षको युवकसंग थिइन् यि १५ वर्षकी किशोरी, स म्प’र्कका क्रममा निधन

एजेन्सी । एक किशोरीलाई युवकले अनौठो अवस्थामा उपचारका लागि अस्पताल लिएर गए । ति युवकका अनुसार उनीहरु कारभित्र रमाइलो गरिरहेका थिए । शा रि रीक स म्प र्कको क्रममा किशोरीको अवस्था विग्रिए पछि अस्पताल ल्याएको युवकले बताएका छन् । तर ति किशोरीको उपचारका क्रममा निधन भएको छ ।

यो घटना ब्राजिलमा भएको हो । ब्राजिलमा महिलाको उमेर १४ वर्ष पुगेपछि उनीहरु स्वतन्त्र हुन्छन् । ति किशोरीको उमेर १५ वर्ष बताइएको छ । उनको कारमा हृदय घा त भएको चिकित्सकहरुले बताएका छन् ।

पुलिसले ग्र’याब्रि’ए’ल्ली डि’क्सन अ’ल्भेस नासिमेन्तो नामकी यी किशोरीको रहस्यमय मृत्युको अनुसन्धान गरिरहेका छन् । उनको आइतबारका दिन बिहानै निधन भएको हो ।

ब्राजिलको क्युबाताओ सहरमा उनलाई अ’चेत र गोप्य अं गवाट र क्तश्राव भएको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषसंग उनी थिइन् । ति युवकको नाम खुलाइएको छैन । युवकलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स म्ब न्धका क्रममा युवतीको ओठ र छाला अचानक प’हेंलो भयो र उनका हात लुला भए । द सनमा प्रकाशित रिपोर्टअनुसार डाक्टरहरुले ती किशोरीलाई हृदय घा त भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् ।

पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्पतालका नर्सहरुले किशोरीको श’री’रमा हिं’ ‘साको कुनै चिन्ह नभएको बताएका छन् । परिवारका अनुसार उनीहरुलाई उनको सम्बन्धबारे जानकारी थिएन र उनको पहिलेदेखि नै भएको कुनै स्वास्थ्य समस्याबारे पनि जानकारी थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *