Categories
समाचार

Ripरोल्पामा बाख्रा हेरेर फर्कदै गरेका ११ वर्षीय प्रवीणलाई अ:’रि:ङ्गालले घे:’रा हाल्यो : अस्पताल लैजाँदै गर्दा मृ:’त्यु

रोल्पामा बाख्रा हेरेर फर्कदै गरेका ११ वर्षीय प्रवीणलाई अ:’रि:ङ्गालले घे:’रा हाल्यो : अस्पताल लैजाँदै गर्दा मृ:’त्यु
रोल्पामा अ:रि:’ङ्गा:’लको टो:’का’इबाट मंगलबार एक बालकको मृ:’त्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अ:रि:’ङ्गालको टो:’का:इबाट मृ;’त्यु भएको मृ’:त;:कका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयोे । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अ:रि:’ङ्गाले उनलाई टो:’के:को थियो । उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृ:’त्यु भएको पुनले जानकारी दिनुभयो । उनी कक्षा ६ मा अध्यनरत थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *