Categories
समाचार

श्रीमान-श्रीमतिको एउटै चि:’तामा दा#ह’सं’स्कार

रौतहट : रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु:’र्घ#टना हुँदा ज्या#न गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चि:’तामा दा#ह’सं’स्कार गरिएको छ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा#ह’सं’स्कार गरिएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *