Categories
समाचार

टिकटकमा भाईरल भएकी ‘इन्डियन लाहुरे’को यति राम्री १६ बर्षे छोरी । हिरोईन भन्दा राम्री, नेपालमै बिहे गर्ने मन (भिडियो हेर्नुस)

यतिबेला नेपालगन्जकी सन्चिता राना टिकटकमा निकै भाईरल छिन् । निकै नै सुन्दरी १६ बर्षकी सन्चिता निकै नै प्रतिभाशाली पनि छिन् । इन्डियन लाहुरेकी छोरी सन्चिताले टिकटक चलाउन थालेको धेरै भएको छैन । एक भारतिय गीतमा उनको टिकटकलाई १ करोड माथिले हेरिदिएपछि उनी नेपालमा मात्रै हैन बिदेशमा पनि भाईरल नै भईन् । सानै उमेरमा धेरै प्रतिस्पर्धाहरुमा बिजयी भएर जित पनि हासिल गरिसकेकी छिन् ।

उनले बिभिन्न व्युटी पेजेन्टहरुमा आफुलाई सहभागी गराएर शिर्ष स्थान पनि हासिल गरेकी छिन् भने उनी कराँतेकी खेलाडी पनि हुन् ।

सानैदेखि भारतमै बसेका कारण स्पष्ट नेपाली भाषा बोल्न सन्चितालाई गाह्रो हुन्छ । नेपालमा आएर अध्ययन गर्न थालेपछि उनले एक परिक्षामा हिन्दी मिसाएर नेपाली बिषयको परिक्षा दिएका कारण परिक्षामा अँक बिहिन हुनु परेको रमाईलो सम्झना सुनाईन् । उनले कार्यक्रमहरुका शिलशिलामा महानायक राजेश हमाललाई पनि भेटेकी छिन् । हमालबाट फूलको गुच्छा उपहारा पाएकी सन्चिता आफुलाई भाग्यमानी ठान्छिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *