Categories
समाचार

भोजपुरमा तीन बालबालिकाको हत्या कि मृ,त्यु ?

भोजपुर: २०७४ असार १२ गते अरुण गाउँपालिका ३, प्याउलीको मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको पोखरीमा मृत भेटिएका तीन बालबालिकाको रहस्यमय घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन्।
असार १० गते साँझबाट हराएका ८ वर्षीय प्रदीप फुयाँल, १४ व्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटा मृत भेटिएका थिए । घटनाको ४ वर्ष बितिसक्दा पनि प्रहरी र अनुसन्धान निकायले ठोस प्रमाण र नतिजा जुटाउन नसक्दा पीडित परिवारको विचल्ली भएको छ ।अवोध छोराछोरीको असह्य मृत्यूको पिीडा र न्याय नपाएपछि चेतनाथ फुयाँल र उनकी पत्नी निर्मला गाउँबाट विस्थापित भइकेका छन् । दोषी पत्ता लाग्ने र राहतको आशमा बाँचेका उनीहरु न्यायको कुने संकेत नदेखेपछि अन्ततः घरगोठमा ताल्चा र खेतबारी त्यसै छाडेर तराई झरे।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *