Categories
समाचार

नायक प्रसान्त तामाङ्गको आमाको असमाहिक नि’धन,लेखे यस्ताे रवाउने स्टाटस !

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *