Categories
समाचार

कञ्चनपुरमा २५ वर्षीय सशस्त्र प्रहरी जवान मृत फेला?मनमा अलिकति दयामाया छ भने फोटो छोएर RIP 😭 लेख्नुहोस

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका छन्। केहि दिन अघि छुटी मनाउन घर पुगेका थिए।जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डु’बेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डु’बेर बेपत्ता भएका थिए।बेपत्ता भएको दुई घण्टापछि चौधरी मृत फेला परेका हुन्। मृतक चौधरीको शव पो’ष्टमा’र्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *