Categories
समाचार

गुल्मीमा फेरि के भयो?५ वर्षका भाइ भि’रबाट ख’से,मामाघरबाट फर्किए तर पुगेनन घर(भिडियो)

गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका वडा न. ४ भङ्लाङ्गमा ५ वर्षको बच्चा मामाघरबाट घर फर्किने क्रममा भि रबाट त ल ख से का हुन। घटना स्थलबाट माथी मोटरबाटोमा ल्याउने क्रममा उनको ज्यान गएको हो।गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो। दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खु ट्टा चि प्लि एर करिब १ सय मिटर त ल ख से का हुन। उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए।

साइड दिएको प्यासेन्जर बोक्ने कालोगाडी एक्कासी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गु हा र गरे र मान्छे जुटाए तर उन्लाइ तत्काल उ द्धा र गर्न भने सकिएन। सबै आफन्तहरुलाइ गु हा र ग रि यो, दानबहादुरलाई जन्मदिने आमा पनि आउनु भयो, बेहोस हुदै रुदै चि च्या उदै आएकी आमा सङ्ग बोल्न पनि पाएन। न त आमाले सास भेट्नु भयो नत छोराले देख्न पाए।

करिब ३०-३५ मिनट पछि उनलाइ माथी त ल्याइयो तर उनिले सा स त्या गि सकेका थिए। उनी बेहोस पो हुन कि भनेर छिमेकीले हतार हतार एम्बुलेन्स गु हा रेर तम्घास लगे। तम्घास पुग्दा डाक्टरले बच्चा नरहेको कुरा सुनाउदा सबै छाँ गाबाट ख से जस्तै भए । भिडियोमा हेर्नुहोस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *