Categories
समाचार

ग्यास लि’क हुँदा ज’ले’का झापाका खनाल दम्पति’को मृ’त्यु

खाना पकाउने ग्यास लि’क भएर आग’लागी हुँ’दा ज’ले’का झापा अर्जुनधाराका खनाल दम्पति’को मृ’त्यु भए’को छ । मृ’त्यु हु’ने’मा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् ।

उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तर’मा मृ’त्यु भए’को हो । ग्यास लि’क हुँ’दा घोरा पंकज खनाल समेत घा’इते भएका थिए । उनको स्वा’स्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए ।

गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्या’स लि’क भए’को थियो । श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आ’गो’ले ज’ले’को थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । आ’गलागीबा’ट खनाल’को घर ध्व’स्त भए’को छ । खनाल परिवारको उपचारमा स’मस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *