Categories
समाचार

७८ वर्षिया बृद्धा मालपोतको लाइनमा बसेकी थिईन, गर्मि’ले भिड’मा बे’होस भएर मृ’त्यु

हेटौंडा, । मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक वृद्धा महिला बे’ हो स भएर ल’ ड्दा मृ’ त्यु भए’को छ ।मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसर’मै ज्या’न गए’को हो ।लाइनमा बस्दाबस्दै उनी ए’क्कासी ढ’लेकी थिइन् । उन’को मृ’त शरी’र’लाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो ।

कर्मचारीले मोठ भि’डाउने क्रममा आवश्यक पर्ने भन्दै शा’रीरिक रुपमा बृद्ध महिलालाई लाइनमै बस्न भनेका थिए ।कर्मचारीले शा’रीरिक रुपमा अ’ श क्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मिको समयमा भीडमा राख्दा उनि बे’ हो स भएको प्रत्यक्षदर्शीले बताए ।

लेखापढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवाग्राहीले बताए । व्यवस्थापकीय कमजोरी का कारण घ’ट ना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *