Categories
समाचार

यीनै हुन ३ दिदिबहिनि जसले गए रातिको पहिरो’मा ज्या’न गु’माए

निरन्तरको वर्षापछि आए’को प’हिरो’मा परे’र तीन जना’को मृ’त्यु भए’को छ । पहिरोले घर पुरिँदा एकै घरका तीन जना’को मृ’त्यु भए’को हो । गुल्मीमा प’हिरो’ले घर पुरिँदा घरमा सुतिरहेका तीन जना’को मृ’त्यु भए’को छ ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट प’हिरो आई घरकमा सुतिरहे’का छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घट’नाबारे जानकारी दिनुभयो ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भ’त्कि’दा एउटै कोठामा सुतिरहेका तीनै जना’को पु’रिएर मृ’त्यु भएको र पुरि’एको ला’श स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकाले’को प्रहरीले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *