Categories
समाचार

सँगै सुतेकी श्रीमति ओछ्यांन बाटै गायब, श्रीमानकै अ’गाडी प्रेमीसंग भा’गिन (हेर्नुस् यो भिडियो)

यो समाचारको अन्त्यमा भिडियो छ् कृपया पुरा हेर्नुहोला !

काठमाडौ । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमकमा आज (सोमबार) एम्बुलेन्स र अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुत्केरी बाकेर पश्चिमतर्फ आउँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पूर्व जाँदै गरेको अटो रिक्सा बिहान ९।४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४, ताराबारीमा ठोक्किएका हुन्।

दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा चढेका यात्रु झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *