Categories
समाचार

रामराम यस्तो तरिकाले मा रियो शरिरभरि घा उनै घा उ ,कठै (हेर्नुस् भिडियो )

हिजो बिहान ७ बजे मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ सलकपुरमा घर भएकि रोजिना गिरि काफ्ले जो आफ्नै घरमा मृ त अवस्था भेटिएकि थिइन ।रोजिनाको माइति पक्षले उक्त मृ त्यु शंकास्पद भएको भन्दै निश्पक्ष छानबिनसहित न्याय पाउ भन्दै मिडियासम्म आएका छन् ।

माइति पक्ष यानकि आमा बुवा बताउँछन् कि आफ्नो छोरी नकारात्मक सोच लिएर हिड्ने खाल्को नै नभएको र उनको आ त्म हत्या नभइ सरासर ह त्या गरेको उनीहरु बताउँछन् ।ला शको प्रकृति हेर्दा कुनै पनि हालतमा आफैले म र्ने प्रयाश नगरको र शरिर भरि चो टनै चो ट ले पनि अझै बढि उक्त घ टनालाई रहस्यमय बनाउदै आएको छ ।

आफ्नो ज्वाइसग फोनमा कुरा गर्दैगर्दा जतिचोटि फोनगरो उतिनै चोटि फरकफरक धारणा आएसगै ज्वाइसग पनि आफुलाई शंका भएको र उक्त घ टनाको सम्बन्धित पक्षबाट निश्पक्ष छानबिन गरि दोषिलाई कडा का र्वाहि सहित छोरिलाई न्याय दिन भन्दै पिडित पक्ष बिन्ति बिसाउछ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *