Categories
समाचार

भक्तपुरबाट हिँडेका कमानसिंह लामामाथि गेटैमा खु कुरी प्र हार, यस्तो छ अवस्था

प्रहरी कार्यालय, अदालत जस्ता स्थान सुरक्षित मानिन्छन् । तर बिराटनगरमा भएको एक घटनाले ती स्थान पनि असुरक्षित रहनसक्ने देखाएको छ । त्यहाँ उच्च अदालत विराटनगरको गेटैमा आईतबार एक युवा व्यावसायीमाथि खु’कुरी प्र हा र भएको छ ।

आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खु’कुरी प्र हा र भएको हो । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चो ट लागेको छ । उनी हाल भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले २ वर्ष अघिदेखि लगानी गरेका थिए । उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गरेको बताईएको छ ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेको प्रहरीले जनाएको छ। मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।

लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चो’ट लागेको छ। लामाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *