Categories
समाचार

चर्चित अभिनेता राजेश हमाल बाबु बनेका छन्, विबाह गरेको करिब ७ वर्षपछि मधुले छोरालाई जन्म दिएसँगै महानायकको घरमा खुशीयाली छाएको छ

चर्चित अभिनेता राजेश हमाल बाबु बनेका छन्, विबाह गरेको करिब ७ वर्षपछि मधुले छोरालाई जन्म दिएसँगै महानायकको घरमा खुशीयाली छाएको छचर्चित नायिका करिश्मा मानन्धरलाई चर्चित पत्रकार प्रकाश सुवेदीले काम नभएकी, ढंग नभएकी भन्दै गा ,ली गरेपछि करिश्मा रुँ दै मदनकृष्ण श्रेष्ठको घर पुगिन्, करिश्माका कुरा सुनेर डाँको छोडेर रोए मदकृष्ण पनि, केपी ओलीले फोन गरेको भन्दै यसरी ढाँटेकी रहिछन् करिश्माले, प्रकाश सुवेदीले पत्ता लगाए सारा पोल, करिश्माको नक्कली काम यसरी भयो प ,र्दा ,फास, हेर्नुहोस् भिडियोबुद्धभुमिको आइपीओमा पहिलो दिनमा नै साढे ४ लाखले दिए आवेदन बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हजार ९४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएका हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *