Categories
Uncategorized

३ महिनाकि छोरीलाई बाइ-बाई भन्दै हिँडेका सरोज, अझै फर्कन पाएनन् घर !

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी गन हरायो । सो गन चोरी गरेको आरोपमा पक्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या तनापछि पुर्पक्षका लागि कारागार चलान गरिएपछि अहिले चितवन कारागारमै छन् ।तर चार महिना ठूलो या तना र वर्षैको जे ल बसाईपछि उनीहरु निर्दोश रहेको पुष्टि भयो । सो गन अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा हुँदा र सेनाको हिरासतमा या तना सहेको थाहा पाउँदा श्रीमतीको मन छियाछिया हुन्थ्यो ।तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम पटक घरवाट हिँडेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *