Categories
Uncategorized

छोरालाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक बाकसमा फर्किए, हेर्नुस् त्यो दृश्य !

काठमाडौँ : बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएका छन् । मलेसियामा रोजगारिका लागि पुगेका तातिको मलेसियामै मृ’त्यु भएको हो ।

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको श’व नेपाल ल्याइएको छ।

मलेसिया र खाडी पुग्ने अक्सर नेपाली युवाहरुको अ’न्त्य यसरी हुँदा हरेक दिन जसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यस्तै दृश्यले मन पोल्ने गर्छ ।

दैनिक त कहिले हअप्तामा विभिन्न एयरलाइन्स मार्फत केहिका अ’स्तु त केही नेपाली युवाको सव नेपाल फर्किने गर्छ ।अनगिन्ती सपना बोकेर बिदेश उडेका नेपालीहरु यसरी अस्तु र बाकसमा फर्कनु पर्ने बाध्य’ता जस्तै बनेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *