Categories
समाचार

अटाे रेक्सा दुर्घटना हुदा एक महिलाको मृत्यु

सुर्खेत। सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४, नम्वरको अटो रिक्सा आज आफै अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी घाईते भएकी जमराको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोष्ट मार्टमका लागि प्रदेश अस्पताल कालागाँउ पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभएकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *