Categories
समाचार

४० पटक फोन गरेर बोलाए, ‘ग्याङ’मा आउन धम्की दिए, नमानेपछि लखेटी–लखेटी प्राण लिए

कात्तिक २४ कैलालीको टीकापुरमा च’क्कु प्रहार गरी युवकको ह’त्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’त्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *