Categories
Uncategorized समाचार

खुकुरीको धारले नाता हेर्दैन’ भन्दै मामाले गरेका थिय भान्जाको हत्या यस्तो कारण ( हेर्नुहोस भिडियो)

मामा मलाई नमार्नु भूपेन्द्र बडुवालले हात जोड्दै विन्ती गरेका थिए । तर, कैलालीका ग्याङस्टर नन्दु भनिने नवीन रावलले छाडेनन् । खुकुरीको धारले नाता भन्दैन भाञ्जा’ भन्दै नन्दुले लखेट्दै प्रहार गरेका थिए ।‌प्रत्यक्षदर्शीका अनुसार २३ कात्तिकको साँझ ९ बजे भूपेन्द्र माथि खुकुरी सहित नवीन रावलको समूहले आक्रमण गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

नाताले नवीन रावल भूपेन्द्र बडुवालका मामा पर्छन् । टाढाको नाताले उनीहरुबीच चिनजान पनि थियो । तर, योजनावद्ध तरिकाले डाकेर भूपेन्द्रको हत्या भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

भूपेन्द्रलाई आफ्नै साथी कपिल श्रेष्ठले पेट्रोलको बहानामा डाकेका थिए । दिपेश न्यौपानेलाई लिएर सुरुमा केराबारीमा पुगेका थिए । तर, असुरक्षित ठानेर फर्किएका थिए ।उनलाई देखेर नवीन रावलको समूहले पिछा गरेको थियो । पछि जमरापुल सिद्धार्थ होटल नजिक रोकेका थिए । उनीमाथि आक्रमणको योजना पहिल्यै बुनिएको थियो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

जमरापुलमा पुगेपछि नवीन रावलको समूहले कुरा गर्ने भन्दै रोकेका थिए । सिद्धार्थ होटल नजिकै भूपेन्द्रको आफन्तको घर पनि थियो । त्यहीं कुरा गर्दा गर्दै नवीनले खुकुरी निकालेका थिए । नवीन रावलसहित उनको समूहले छातिको खागर्दन लगायतका भागमा खुकुरी प्रहार गर्यो । हत्या नै गर्ने गरी आक्रमण गरेर उक्त समूह फरार भयो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

आक्रमणका क्रममा भूपेन्द्रले गुहार मागे । तर, धेरै ढिलो भइसकेको थियो । उनी रगतमा लतपत्तिएर लडेका थिए । त्यहाँबाट उठाएर अस्पताल लगिएको थियो ।अस्पताल लाँदा सम्म उनको हो’स थियो । प्रत्यक्षदर्शीका अनुसार उनी बोल्दै थिए । तर, विस्तारै शिथिल हुँदै गए । छटपटिदा छटपटिदै मृत्यु भयो । टीकापुर अस्पतालले उनलाई मृत घोषित गर्यो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *