Categories
समाचार

सासुको किरिया बसेकी पार्वतीको यसरि ज ले र मृत्यु, केहि दिनमै जब रहस्य खुल्यो गाउँलेहरूले उठाए आवाज (भिडियो

काठमाडौ । सासुको किरिया बसेकी पार्वतीको अस्वभाविक मृत्यु भएको घटना प्रहरीकहाँ पुगेको छ । स्थानिय र छिमेकीहरुले पनि घटना रहस्यम भन्दै अनुसन्धानको माग राखेका छन् । किरिया बसेकी महिला दियोवाट सल्किएको आ गोले ज लेकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।

आफुवाट सन्तान नभएपछि उनले आफ्नै मामाको छोरी बहिनीलाई सौता बनाएर भित्र्याएकी थिइन् । भरतपुर ६ मा प्राय एक्लै बस्दै आएकी पार्वती सासुको निधन भएपछि किरिया बस्न परिवारसंगै थिइन् । दुई दिन अघि सासुको निधन भएपछि पार्वती भट्टराई किरिया बसेकी थिइन् । उनको त्यही बेलामा ज लेर निधन भएको छ । तर पार्वतीका माइतीले भने रहस्यमय भएको बताएका छन् ।

छिमेकीहरु पनि घटनाको छानविन हुनुपर्ने माग राख्दै भट्टाईको घर घे रा हाल्न पुगेका छन् । तर पार्वतीका श्रीमानले भने घटना हुँदा आफुहरुले थाहा नपाएको बताएका छन् । एकै पटक कोठावाट धुँ वा आएको देखेर हेर्न जाँदा उनी ज ले को देखेपछि अस्पताल लगिएको श्रीमानको भनाई छ । तर छिमेकी र आफन्तले भने आ गो लाग्दा पनि पार्वतीको आवाज किन एउटै घरमा भएकाहरुले पनि सुनेनन् भनर आशंका गरेका छन् ।

श्रीमानले वहिनीलाई सौताका रुपमा ल्याएपछि उनीहरुवाट सन्तान जन्मेका थिए । तर परिवारका सदस्यले उनलाई राम्रो ब्यवहार नगरेको माइतीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *