Categories
Uncategorized

दाम्लाेमा बाँ’धिएकाे बालापन : छोरीको ढाडमा डाेरी, आमाको मु’टुमा गाँठो

गलुङ, नवीन शिशिर विक । टिनको छानो, खरको पाली, दुई तले कच्ची घर । घरको पूर्वपट्टी बाख्रा, कुखुरा राख्ने खोर । सानो टुक्रा जमिन । पश्चिम पट्टी सानो आगन । आगनको कुना तिर मोटो दाउराको ‘किलो’ । यस्तो दृष्य देख्न पाईन्छ बागलुङको निसीखोला गाउँपालिका–७ पूर्णीकोटका सुमित खत्रीको घरमा ।घरको आगनमा बलियो सँग गाडेको किलो पसु चौपाया बा’ध्नलाई होईन, सुमित खत्रीले आफ्नै छोरी ११ वर्षिया नुमानी क्षेत्रीलाई बाध्य बनाउनुभएको हो । शारीरिक तथा मानसिक रुपमा अ’पाङ्ग नुमानी लाई हरेक दिन त्यही किलोमा ढोरीले बाँ’धेर राखिन्छ । बहु अपा’ङगता भएकी नुमानी आफँै समालिएर हिँड्न नसक्ने, जथाभावी हिँड्ने र सहारा दिन परिवारका सदस्यलाई कठिन हुने भएपछि बाँ’धेर नियन्त्रण गर्न थालिएको नुमानीकी आमा बोमी खत्रीको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *