Categories
समाचार

सबिता भण्डारीको बच्चै देखिको साथीको स’नसनीपूर्ण खु’लाशा (भिडियो हेर्नुस् )

काठमाडौँ | केहि समय देखि अहिले मिडियामा तहल्का मच्चाइरहेको घ’टना हो चितवनको सबिता भण्डारीको | जसलाई माइती परिवारले ह’त्या भनेका छन् भने घरकाले आ’त्मह’त्या नै हो भनेर भनिरहेका छन् र अनु’सन्धानको पाटो पनि अघि बढिरहेको छ | पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई ह’त्यानै हो भन्दै उफ्रि’रहेका छन् |

अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घ’टनालाई ह’त्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आ’न्दोलन पनि च’र्किरहेको छ | यसैबीच यहि घट’नालाई लिएर सबिता भण्डारीको बच्चैदेखिको साथि अहिले मिडियामा आएकी छिन | उनले सबिताका हरेक कुराहरु यसरि प्रष्ट पारेकी छिन |

सरु सिल्पाकर नामकी यी युवती सानैदेखि सबितासंग राम्रो सम्बन्ध भएको बताउछिन | सानैबाटनै एकदमै निडर र बहादुर युवती सबैताले कसरि सुसाइड गर्न सक्छ भन्दै रिसाइन | सबै कुरा र प्रमाण हेर्दा समेत सरासर यो घ’टनामा घर परिवारको दो’ष भएको उनले बताइन | धेरै घट’ना र अहिले छिमेकीको बयानले नि सिधै घर र परिवारमा आ’रोप लगाएका छन् | भावना ढकाल आमाजुका श्रीमान्ले दुवै जान हिडेकी सबितालाई छोरा लिन आउ भनेर चितवन बोलाएका रहेछन चितवनमा | हेर्नुहोस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *