Categories
समाचार

सुत्केरी श्रीमती छोडेर श्रीमानलेअर्कै लिएर फरार,बिबाह भएको १० बर्ष पछी जात मिलेन तेरा छोरि खोलामा लगि फाल्देल भनेपछि

बिबाह भएको १० बर्ष पछी आफ्नो श्रीमतीलाई श्रीमानले सानो जातको भनेर छोडेर गएका छन । कुमारी बिक अहिले २ ओटा छोरीसग मिडियामा आएकी छिन । आफ्नो बच्चा समेत बसपार्कमा लागेर फाल्दे त्रिसुलीमा फाल्दे भन्ने गरेको उनको भनाइ रहेको छ । उनको श्रीमान नाम पासाङ तामाङले आफ्नो श्रीमतीलाई फोनबाट नै पनि पहिला श्रीमती थिइस अहिले होइन भनेका छन । आफ्नो परिवारको कुरामा लागेर उनलाई अहिले हेला गरेका कारण उनि मिडियासामु आएको बताएकी छिन ।

बिबाह भएको यति धेरै बर्ष हुदा पनि २ छोरिको जन्म हुदा पनि श्रीमानले मलाई हेरेन। मेरो कमाई केहि छैन यी दुई छोरिलाई मैले के खुवाएर बचाउने ,आफुले के खाएर बाच्ने भएको छन्। तेरो जबर्जस्ति ले पाएको छोरिहरु हुन् त आफै पाल भन्ने , र सुत्केरी भएको ८ महिना हुदासम्म पनि श्रीमानले मलाई हेरें भनि उनि मिडियामा आएकी हुन्। श्रीमती पर महिला संग लागेर पहिलो श्रीमतीलाई रातदिन दलितको छोरि भन्दै या’तना दिने गरेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *