Categories
समाचार

पोखराको पौडी खेल्न जाँदा डु’बेर डाक्टरी पढ्दै गरेका बिद्यार्थीको मृत्यु

पोखरामा आज पौडी खेल्ने क्रममा डु’बेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डु’बेर बेपत्ता हुनुभएको थियो ।

खोलामा बे’पत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो ।

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गर्नुभएको थियो ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको थियो । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उहाँको जन्मथलो पोखरा आजै लगिएको छ ।

Categories
समाचार

बिजुली पाएपछि २० अर्ब लगानी थप्दै होङ्शी

व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू. ३६ अर्ब लगानी भइसकेको छ ।

२०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि ३० मेगावाट (मेवा) विद्युत् उपलब्ध गराएको छ । नवलपरासीको सर्दीस्थित उद्योगबाट अहिले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगले दोस्रो चरणमा प्रतिदिन ६ हजार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न लगानी थप्न लागेको हो ।

कुल १२ हजार उत्पादन क्षमताको उद्योगले लगानी थपेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेछ । थप लगानी र क्षमता विस्तारमा पनि लगानी मोडालिटी भने पुरानै हुनेछ । हाल सञ्चालित उद्योगमा चिनियाँ लगानीकर्ता कम्पनी हङकङ रेडलायनको ७० प्रतिशत र नेपाली लगानीकर्ता शिवम् सिमेन्टको ३० प्रतिशत लगानी छ । यही मोडालिटीअनुसार नै उद्योगमा थप लगानी विस्तार हुने उनले बताए । क्षमता विस्तार गर्न चिनियाँ लगानीकर्ताले ७० प्रतिशत लगानी थप्नेछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Categories
Uncategorized समाचार

खुकुरीको धारले नाता हेर्दैन’ भन्दै मामाले गरेका थिय भान्जाको हत्या यस्तो कारण ( हेर्नुहोस भिडियो)

मामा मलाई नमार्नु भूपेन्द्र बडुवालले हात जोड्दै विन्ती गरेका थिए । तर, कैलालीका ग्याङस्टर नन्दु भनिने नवीन रावलले छाडेनन् । खुकुरीको धारले नाता भन्दैन भाञ्जा’ भन्दै नन्दुले लखेट्दै प्रहार गरेका थिए ।‌प्रत्यक्षदर्शीका अनुसार २३ कात्तिकको साँझ ९ बजे भूपेन्द्र माथि खुकुरी सहित नवीन रावलको समूहले आक्रमण गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

नाताले नवीन रावल भूपेन्द्र बडुवालका मामा पर्छन् । टाढाको नाताले उनीहरुबीच चिनजान पनि थियो । तर, योजनावद्ध तरिकाले डाकेर भूपेन्द्रको हत्या भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

भूपेन्द्रलाई आफ्नै साथी कपिल श्रेष्ठले पेट्रोलको बहानामा डाकेका थिए । दिपेश न्यौपानेलाई लिएर सुरुमा केराबारीमा पुगेका थिए । तर, असुरक्षित ठानेर फर्किएका थिए ।उनलाई देखेर नवीन रावलको समूहले पिछा गरेको थियो । पछि जमरापुल सिद्धार्थ होटल नजिक रोकेका थिए । उनीमाथि आक्रमणको योजना पहिल्यै बुनिएको थियो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

जमरापुलमा पुगेपछि नवीन रावलको समूहले कुरा गर्ने भन्दै रोकेका थिए । सिद्धार्थ होटल नजिकै भूपेन्द्रको आफन्तको घर पनि थियो । त्यहीं कुरा गर्दा गर्दै नवीनले खुकुरी निकालेका थिए । नवीन रावलसहित उनको समूहले छातिको खागर्दन लगायतका भागमा खुकुरी प्रहार गर्यो । हत्या नै गर्ने गरी आक्रमण गरेर उक्त समूह फरार भयो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

आक्रमणका क्रममा भूपेन्द्रले गुहार मागे । तर, धेरै ढिलो भइसकेको थियो । उनी रगतमा लतपत्तिएर लडेका थिए । त्यहाँबाट उठाएर अस्पताल लगिएको थियो ।अस्पताल लाँदा सम्म उनको हो’स थियो । प्रत्यक्षदर्शीका अनुसार उनी बोल्दै थिए । तर, विस्तारै शिथिल हुँदै गए । छटपटिदा छटपटिदै मृत्यु भयो । टीकापुर अस्पतालले उनलाई मृत घोषित गर्यो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Categories
समाचार

आमा धान कुटाउन गएको बेला छाेराकाे कुलोमा डु’बेर मृ’त्यु

दाङमा कुलोमा डु’बेर तीन वर्षीय बालकको मृ’त्यु भएको छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कब्यान्सन डाँगीको तुलसीपुर-१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृ’त्यु भएको हो ।

आमासँगै गाउँकाे घरमा पुगेका उनकाे तोरी खेतीमा पानी सिचाइ गर्ने कुलोमा डुबेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।डिएसपी अर्यालकाअनुसार आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा बालक कुलोमा हा’म फा’लेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेका थिए ।

उनको तुलसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।यसैबीच भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका–३ झौखेलका २७ वर्षीय राजेश सुलुको डुबेर मृ’त्यु भएको हो।

डुबेको जानकारी पश्चात महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक श्याममणि पोख्रेलको नेतृत्वमा १० जनाको टोली परिचालन भएको थियो।साँझ करिव पौने ५ बजे डु’बेका उनलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा करिब साढे पाँच बजे मृ’त्यु भएको प्रहरी परिसरले जनाएको छ।

Categories
समाचार

तपाई ले औला चलाको भर मा कसैको ज्यान बच्छ भने पछि न हट्नु होला Plz फोटो छोइ मन देखि Like शेर गर्दिनु होला

तपाई ले औला चलाको भर मा कसैको ज्यान बच्छ भने पछि न हट्नु होला plz मन देखि like शेर गर्दिनु होलातपाई ले औला चलाको भर मा कसैको ज्यान बच्छ भने पछि न हट्नु होला plz मन देखि like शेर गर्दिनु होला**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Categories
समाचार

निर्दयी आमाले २ दिनको बच्चा छोडेर भागिन्…

गत शुक्रबार गुजरातको राजधानी गान्धीनगर नजिकैको पेथापुरबाट शिवांश नामको एक बालक फेला परेको थियो ।यो घटना गुजरात भरका भावनाहरु संग जोडिएको थियो र धेरै परिवारहरु गुजरात भर बाट उनको आमाबाबुलाई लिन र यो भगवान जस्तै छोरा ग्रहण गर्न आएका थिए।तर, यो सम्पूर्ण घटनाले अर्कै मोड लियो । यो घटनाको प्रतिध्वनि अझै शान्त नभएको बेला अहमदाबाद सहरबाट यस्तै अर्को घटना बाहिर आएको छ ।यस्तै एउटा घटना अहमदाबाद सहरको वेजलपुर इलाकाबाट बाहिर आएको छ । भेजलपुरकी मिजोरमकी एउटी महिलाले आफ्नो बच्चालाई यताउता छोडेर गएकी थिइन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Categories
समाचार

४० पटक फोन गरेर बोलाए, ‘ग्याङ’मा आउन धम्की दिए, नमानेपछि लखेटी–लखेटी प्राण लिए

कात्तिक २४ कैलालीको टीकापुरमा च’क्कु प्रहार गरी युवकको ह’त्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’त्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Categories
समाचार

अटाे रेक्सा दुर्घटना हुदा एक महिलाको मृत्यु

सुर्खेत। सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४, नम्वरको अटो रिक्सा आज आफै अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी घाईते भएकी जमराको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोष्ट मार्टमका लागि प्रदेश अस्पताल कालागाँउ पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभएकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Categories
समाचार

सानैमा आमाले छोडेर गइन, बुबा र दाईलाई सवारी दु’र्घटनामा गुमाए, आफु पनि दु’र्घटनामा अस्ताए

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Categories
समाचार

बाबाको माया हुनेले मात्र Rip लेख्नुहोस Rip Rip

दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृत्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि छुटेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायस भित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो ।

सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा नपाएको प्रहरीले जनाएको छ । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा आएर खाना खान गाडी

रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले बताउनुभयो ।

ठूलो टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अनुमान नै नगरेको उहाँको भनाई छ । खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा वली नबोलेपछि उहाँको

मृत्यु भएको थाहा पाएको हवल्दार खड्काले बताउनुभयो । मृतक वली अल्सरका बिरामी रहेको आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ नुवाकोटमा तिहारको टीका लगाउन जानुभएको थियो ।

त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो ।।